
काठमाडौं । भातर विरुद्धको टेष्ट सिरिज एक खेल अगावै न्यूजिल्याण्डले जितेको छ । दोस्रो खेलमा भारतलाई ११३ रनले पराजित गर्दै पाहुना टोलिले एक खेल अघि नै सिरिज जितेको हो ।
न्युजिल्याण्डले पहिलो टेस्ट पनि ८ विकेटले जितेको थियो । पुनेमा न्यूजिल्यान्डले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भारतले ६० ओभर २ बलमा २४५ रन मात्रै बनाउन सक्यो ।
भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ७७ रन बनाए । न्यूजिल्यान्डका लागि मिचेल सेन्टनरले ६ विकेट लिए । अब तेस्रो तथा अन्तिम टेस्ट आउँदो शुक्रवारदेखि मुम्बइमा शुरु हुने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
बाजुरामा दसैँको चहलपहल: बजारमा भीड, खेतमा व्यस्त किसान
नवरात्रको पाचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
मनसुन बाहिरियो, स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलर र युरो सस्तीयो, पाउण्ड मंहगो हुँदा कुन देशको विनिमयदर कति ?