
काठमाडौं । एनआईसी एशिया बैंकले घर खरिद तथा निर्माणमा सहयोग पु¥याउने उद्देश्यले ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। “सपना तपाईंको, साथ हाम्रो” भन्ने नारासहित ल्याइएको यो योजनाअन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म कर्जा उपलब्ध हुनेछ।
यस अन्तर्गत घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा पुनःनिर्माण तथा घडेरी खरिद गर्न सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष तोकिएको छ। पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत रहनेछ भने अन्यका लागि अधिकतम ७० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह