
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको हो ।
राष्ट्र बैंकले क्युआर कोर्ड स्क्यान गर्दा सतर्क रहनुपर्ने बताउँदै पैसा पठाउन क्युआर कोर्ड स्क्यान गर्नुपर्ने तर, पैसा प्राप्त गर्न क्युआर कोर्ड स्क्यान गर्नु नपर्ने जानकारी दिएको छ । राष्ट्र बैंकले पैसा प्राप्त गर्न भुक्तानी गरिदिने व्यक्तिलाई आफ्नो क्युआर कोर्ड दिनुपर्ने बताएको छ । राष्ट्र बैंकले कसैले क्युआर कोर्ड पठाएर पैसा पठाउँदैछु स्क्यान गर्नु भन्दा त्यस्तो नगर्न आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह