
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५० अंकले बढेर २६७०.१० विन्दुमा पुगेको हो ।
आजको उक्त सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । त्यस्तै ५ वटा कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । त्यस्तै आजको उक्त सेसनमा सन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेर ४५९.७२ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ६० कम्पनीका ८ हजार ६२९ कित्ता सेयर ११९ पटक खरिद बिक्री हुँदा ३६ लाख ७ हजार ९१ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान
ऊर्जा उद्यमी बटु लामिछाने उद्योग वाणिज्य महासंघको ऊर्जा समिति सभापतिमा मनोनीत
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने