
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा २० जना कर्मचारी माग गरेको हो ।
कम्पनीले वरिष्ठ प्रबन्धक/प्रबन्धक/नायब प्रबन्धक/सहायक प्रबन्धक (व्यवस्थापकीय श्रेणी) मा ४ जना, वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) (अधिकृत श्रेणी) मा ६ जना र वरिष्ठ सहायक/सुपरभाइजर (शाखा प्रबन्धक) (सहायक श्रेणी) मा १० जना माग गरेको हो ।
तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ ।

फेसबुक प्रतिक्रिया













समाचार
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
बाजुरामा दसैँको चहलपहल: बजारमा भीड, खेतमा व्यस्त किसान
नवरात्रको पाचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
मनसुन बाहिरियो, स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलर र युरो सस्तीयो, पाउण्ड मंहगो हुँदा कुन देशको विनिमयदर कति ?