धोबिखोलामा फेरि कार खस्यो

काठमाडौं । धोबिखोलामा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको हो ।

बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार