नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको आईपीओ बिहिबार नेप्सेमा सूचीकृत भएको हो ।

यो सँगै आइतबार देखि उक्त सेयर दोस्रो बजारमा कारोबार हुने छ । कम्पनीको ओपन रेन्ज न्यूनतम १००.८० रुपैयाँदेखि अधिकतम ३०२.४० रुपैयाँबाट हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार