
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । गए राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । अर्डा गुलेरले पनि गोल गरेपछि रियलले दोस्रो हाफको सुरुमै ३–० को अग्रता बनाएको थियो । तर, अन्त्यतिर दुई गोल फर्काउँदै सेल्टाले खेलमा पुनः फर्किने प्रयास गरे पनि सफल रहन सकेन ।
यो जितपछि रियल तालिकामा फेरि बार्सिलोनाभन्दा चार अंकले पछि रह्यो । दुवै टोलीबीचको अन्तिम ‘एल क्लासिको’ खेल आगामी आइतबार बार्सिलोनामा हुनेछ । शनिबार बार्सिलोनाले पुछारको टोली भालाडोलिडविरुद्ध २–१ को जित निकाल्दै शीर्ष स्थान कायम राखेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह