जनता समाजवादी पाटीले भूमि विधेकको विरुद्ध बृहत प्रदर्शन गर्ने

जनता समाजवादी पाटी नेपालले भूमि विधेक विरुद्ध बृहत विरोध गर्ने भएको छ । पाटीको नेवाः राष्ट्रिय समितिको आयोजनामा राष्ट्रघाती विधेकको विरोधमा काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा भोलि बृहत प्रदर्शनी गर्ने भएको हो ।

कार्यक्रम मंगलबार दिउसो ३.०० बजे ललितपुर महानगरपालिकाको कार्यालय पुल्चोकदेखि कुमारीपाटी र मंगलबजार हुदै लगनखेलको बसपार्कमा ‘राष्ट्रघाती भूमि विधेयक विरूद बृहत विरोध प्रदर्शन’ हुने जनाइएको छ ।

कार्यक्रममा नेवाः राष्ट्रिय समिति ललितपुर, काठमाडौं र भक्तपुर जिल्ला समिति जसपा नेपाल र विभिन्न संगठनले विभिन्न ठाउँमा विरोध कार्यक्रम गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार