काठमाडौं । हिमालय शेर्पा सांस्कृतिक केन्द्रको संयोजकमा जातीय सामाजिक संस्कार पुस्तमा समावेश भएको विषयप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । आज केन्द्रको संयोजकत्वमा विभिन्न संघ संस्थाले विज्ञप्ति जारी गरेर यसमा ध्यानाकर्षण गराएका हुन् ।
संयुक्त विज्ञप्तिमा हिमालय शेर्पा सांस्कृतिक केन्द्र, नेपाल शेर्पा विद्यार्थी संघ, नेपाल शेर्पा युवा संघ, नेपाल शेर्पा महिला संघ र शेर्पा कलाकार संघले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर गलत कुरालाई सच्याउनका लागि आग्रह गरिएको छ ।