रुकुम पूर्व र बाग्लुङको सीमाना केन्द्रविन्दु भएर भुकम्पको धक्का

काठमाडौं । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको हो । रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर राति ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार