काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले उद्धारका लागि समन्वय अधिकारी तोक्न आग्रअ गरेको छ । संघले नेपाल नागरिक उड्ड्यन प्राधिकरणलाई पत्र लेख्दै समन्वय अधिकारी तोक्न आग्रह गरेको हो ।
समन्वय अधिकारीको नर्देशन अनुसार उद्धारका लागि व्यवस्था मिलाउन आग्रह गरिएको छ । बायुसेवा सञ्चालक संघले निशुल्क उद्धार गर्ने जानकारी समेत गरेको छ ।
