सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङ्पाल गाउँपालिका ०२, बरुवा स्थित गङरीपा युवा क्लबद्धारा “Empowering youth through constitutional awareness ” मूल नाराको साथमा आयोजित १ दिने नेपालको संविधान सम्बन्धी कार्यशाला काठमाडौं, गोकर्णेश्वर नगरपालिका उत्तरवाहिनि स्थित हिमाली घर रिसोर्टमा मिति २०८२ साल कात्तिक १ गते भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमकाे प्रशिक्षकमा संघीय संसद सचिवालय अधिकृत Binuka Sherpa रहेका थिए । कार्यक्रममा विशेष उपस्थिति: Sub-inspector / The first police officer on the top of the world Kunzang Tshopel Sherpa काे रहेकाे थियाे ।
सहयोगीहरू: Ama Yangri Sherpa kiduk Sindhupalchok , Ringzing Sherpa au, Jimmy Gordza au र Chyomuthang Resort Ama Yangri Pemba Sherpa, संयोजक टिम, Palden Lama ,सहभागी युवा तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।