सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार ९०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाका २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३८ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलाको ४५ हजार रुपैयाँले बढेर ३ हजार ६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाका ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार