काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदबहाली गरेका छन् । पदबहालीसँगै उनले नवनियुक्त मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।
बालेन नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय छ ।