
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
कम्पनीले ३५ दिन सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेपनि सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरीएको हो । सेयर खरिद गर्ने चाहने जो कोहि पनि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २०गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङमा आवेदन दिन सकिनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान
ऊर्जा उद्यमी बटु लामिछाने उद्योग वाणिज्य महासंघको ऊर्जा समिति सभापतिमा मनोनीत
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा