
काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ५३८ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी र ५४ सेना अझै सम्पर्कविहीन रहेका छन् ।
बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि ४ हजार ४६७ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। हालसम्म ३ हजार ७४२ जनाको उद्धार तथा घाइतेहरूको व्यवस्थापन गरिएको छ भने काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।
प्राधिकरणको अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा २२१ जना, नवलपरासी (पूर्व) मा १३४ जना, गोरखामा ४६ जना , नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी (पश्चिम) मा २७ जना र रसुवामा १२ जना रहेका छन् ।
बाढी प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म १४ हजार ८२९ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ ।












समाचार
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम
नेपालका बाढी प्रभावितका लागि लायन्स अन्तर्राष्ट्रियबाट ३ करोड ८ लाख रुपैयाँ राहत सहयोग
काठमाडौं-मुग्लिन सडक सुचारु, बैरेनीमा भने एकतर्फी
गोलकिपर मार्टिनेज चेल्सीमा
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
आजको मौसम : सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, सतर्क रहन आग्रह
सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार