
काठमाडौं । वीपी राजमार्गको दशैँ अघि नखुल्ने भएको छ । राजमार्गको करिब १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारण दशैँ अघि खुल्ने सम्भाना नरहेको मन्त्रालका सचिव केशव कुमार शर्माले बताए ।
मन्त्रालयमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सचिव शर्माले दशैँ अघि वीपी राजमार्ग खुलाउन नसकिने जानकारी दिएका हुन् । दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको, रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरि सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरि अस्थायी रुपमा यातायात सञ्चालनको प्रयास गर्ने उनको भनाइ छ । ‘हामी प्रयासरत छौं तर दुईतर्फी रुपमा वीपी राजमार्गबाट तत्काल यातायात सञ्चालन गर्न कठिन हुने देखिन्छ’ उनले भने ।
बाढी र पहिरोका कारण वीपी राजमार्गको चौकी डाँडा कालढुंगा खण्डको करिब १८ किलोमिटर सडकमा सवारी सञ्चालनमा समस्या छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह