
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी लेखा राज्यलक्ष्मीको नाममा रहेको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
हाल उक्त सेयर बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदन काठमाडौंको नक्सालस्थित बैंकको कम्पनी सचिवको शाखामा बुझाउनु पर्नेछ ।
साथै तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह