
काठमाडौं, नेपाल शेर्पा विद्यार्थी संघको विशेष महाधिवेशन हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ तथा नेपाल शेर्पा संघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा आयोजना हुँदै छ।
संघीय अध्यक्ष छिरिङ शेर्पाका अनुसार कार्यक्रममा सम्पूर्ण शेर्पा विद्यार्थी, युवा, बुद्धिजीवी, समाजसेवी, संघसंस्था, किदुग, अभिभावक लगायत सम्पूर्ण शेर्पा समुदायलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ।
कार्यक्रममा विशेष आकर्षणका रूपमा भाषाशास्त्री किशोर शेर्पाले प्रकाशन गरेको “सजिलो शेर्पा भाषा” पुस्तक विक्रिको लागि उपलब्ध हुने पनि अध्यक्ष छिरिङ्ले बताए।
महाधिवेशन नेपाल शेर्पा संघको संघीय कार्यलय नारायणटारमा आज दिउँसो चैत्र १६ गते १ बजे (शेर्पा टाइम) सुरु हुनेछ।
फेसबुक प्रतिक्रिया













समाचार
बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
नेदरल्यान्डससँग नेपाल ५७ रनले पराजित
मनसुनीको प्रभाव, कस्तो रहला आजको मौसम ?
विदेशी मुद्राको विनिमयदर : यस्तो छ अन्तराष्ट्रिय मुद्राको मूल्य
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित