धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो चिन्तामणि शिवाकोटी समितिको प्रतिवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चिन्तामणि शिवाकोटी समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एकभन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने–नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक गरेको हो ।

अध्ययन प्रतिवेदनले नयाँ स्टकलाई तत्काल लाइसेन्स दिन सिफारिस गरेको छ । यो समितिको संयोजकमा चिन्तामणि शिवाकोटी रहेका थिए भने सदस्यहरुमा सिजन गुरागाई र सुजन कुमार आचार्य रहेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार