
काठमाडौं । नेपाली सेनाले आज विहान ११ बजेसम्मको लागि जारी सैनिक निषेधाज्ञा र कर्फ्यु आदेशहरु हटाएको छ । सैनिक प्रबक्ता राजाराम बस्नेतले नेपाली सेनाले कुनै सूचना जारी नगरेको बताएका छन् ।
उपत्यका पृतना कार्यालयले भने आज विहान ११ बजेसम्मको लागि आवत जावत खुल्ला गरिएको र त्यसपछिको लागि कुनै सूचना जारी गरेको छैन् । शुक्रबार अन्तरिम सरकार गठन भइसकेको छ । शनिबार दिउसो देखि सार्वजनिक सवारी पनि चल्न थालेका थिए ।
सेनाले निषेधाज्ञा र कर्फ्यु हटाइएपछि आजबाट सबै उद्योग तथा कल कारखानाहरु सुचारु हुनेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला