
काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १६ गतेका लागि १० औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
उक्त सभा पारिजात पार्टी प्यालेस टोखा नगरपालिका ८ मा दिको २ बजेदेखि ५ बजेसम्म आयोजना हुने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृति गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ माथी छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, ३०६३ को दाफा १११ अनुसारका लागि खेलापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै विशेष प्रस्तावका रुपमा कम्पनीको ठेगाना वडा नम्बर २ खोर्सानीटारबाट वडा नम्बर ५ भाटमटेनीमा परिवर्त गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह