
काठमाडौं । सोमबार सेयर बजार राताम्य भएको छ । आज परिसूचीक २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेको हो ।
साताको दोस्रो दिन सेयर बजारमा २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ३० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटभ इन्डेक्स पनि ४.७४ अंकले घटेर ४८५.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मूल्य बढेको छ ।
परिसूचक घटेको दिन १० अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर ९८ हजार ५२५ पटक खरिद बिक्री हुँदा १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
धिमे बज्छ, लाखे नाच्छ : व्यासमा मौलिक संस्कृति जोगाउने युवा जोस
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
मनाङमै अड्किए पर्यटक
प्रतिनिधिसभाको बैठक आज बस्दै
दुई बैंकको सेयरमूल्य समायोजन
दोहोरो वायु सक्रिय, ६ प्रदेशमा वर्षाको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुनको विनिमयदर कति ?
‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम