
काठमाडौं । अर्थ मन्त्रालयले ठूला करदाता कार्यालयको प्रमुखमा सहसचिव केदार शर्मालाई नियुक्त गरेको छ।
शर्माले बुधबार नै कार्यालय पुगेर कार्यभार सम्हालेका छन्। यसअघि कार्यालय प्रमुखमा दिलिप गौतम थिए। उनी माघ ४ गते अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा मन्त्रालयले शर्मालाई पठाएको हो।
फेसबुक प्रतिक्रिया













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात