
काठमाडौं । बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएसँगै बूक क्लोजको मिति तय गरेको छ । नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा कुल ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति दिएको थियो ।
अनुमति पाए लगत्तै कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको हो । तसर्थ माघ २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै यस कम्पनीको हकप्रद सेयर खरीद गर्न पाउनेछन् ।
फेसबुक प्रतिक्रिया











समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह