
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब १९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज सूचना जारी गरेर १८ लाख ९९ हजार २४१ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यस अघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरिएको भए पनि उक्त सेयरमा आवेदन नपरेकाले आम रुपमा सबैले खरिद गर्न पाउने गरि ७ दिनको सूचना जारी गरेर उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्नु पर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?