
काठमाडौं । डिप्रोक्स नेपालले आफ्नो ३३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले असोज ८ गतेका लागि साधारणसभा बोलाएको हो ।
कम्पनीको ३३ औँ वार्षिक साधारणसभा स्थाकै केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको प्रतिवेदन उपर छलफल गरि पारीत गर्ने छ । त्यस्तै आव २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित, आव २०८३/८४ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण र सञ्चालक समितिको निर्वाचन गर्ने एजेण्डाहरु रहेका छन् ।
फेसबुक प्रतिक्रिया












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?