उपत्यकामा हिउँदे वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । मंगलबार साँझ सिमसिम पानी परेको हो । पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविदले बताएका छन् ।

यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार