भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर ।

विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरुले दर्शन गर्न मजदुरको सहायताले लिने गरेका छन् ।
मजदुरका अनुसार एकजना पर्यटकलाइ मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार