आर्सनलको फाराकिलो जित

काठमाडौं । इग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आर्सनलले इप्सविच टाउनलाई ४–० ले पराजित गरेको छ । यस्तै लिभरपुलले लेस्टर सिटीलाई १–० गोलले हराएको छ ।

हिजोको अर्को खेलमा वुल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो । त्यस्तै चेल्सीले फुलहमलाई २–१ ले पराजित गरेको छ । प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको ७९ अङ्क रहेको छ । ६६ अङ्कसहित आर्सनल दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेके ५९ अङ्क रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार