
काठमाडौं । इन्टर मियामी लिग्स कपको अन्तिम आठमा पुगेको छ । पछाडि परेको अवस्थामा पनि उत्कृष्ट पुनरागमन गर्दै मियामी क्वाटरफाइनल पुगेको हो।
रोड्रिगो डे पाउलले इन्टर मियामीका लागि आफ्नो पहिलो गोल गरेका छन् । जसले मेक्सिकन पावरहाउस पुमासलाई ३–१ ले हराउँदै मियामीले लिग्स कपको अघिल्लो चरण यात्रा तय गरेको छ । लुइस सुआरेजले आक्रमणतर्फको जिम्मेवारी सम्हाल्ने क्रममा टोलीकस तीनै गोलमा भूमिका खेले । हाभिएर म्यास्चेरानोको टोलीले प्रतियोगिताको शीर्ष दाबेदार मध्ये एक मानिएको पुमासलाई सजिलै पराजित हरायो ।
लिओनेल मेस्सीको अनुपस्थितिमा मियामी खेलको सुरुवातमा लयमा आउन संघर्ष गरिरहेका थियो । पुमासले ३४औं मिनेटमा जोर्जे रुबलकाबाको कुशल काउन्टर अट्याक गोलबाट अग्रता लियो । चोटपछिको पुनरागमनमा लयमा फर्किरहेका यानिक ब्राइटले बराबरीका लागि भूमिका निभाए । उनको लामो पासमार्फत सुआरेजलाई भेट्टाए । उनको पासमा डे पाउलले ४४ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीलाई बराबरीमा ल्याए।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व