
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेको नगद लाभांश ५ वर्षसम्म पनि नलिएमा त्यस्तो नगद लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ ।
कम्पनीले नगद लाभांश लिन छुटेका सेयरधनीलाई लाभांश लिन भनेको हो । साथै सेयर अभौतिकीकरण नगरेको भए सो समेत गर्न पनि आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प