
काठमाडौं । रसुवा हाइड्रोपावर लिमिटेड कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चाल समितिले विशेष सधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा कम्पनीको कार्यलय सामाखुशीमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा विशेष प्रस्तावका रुपमा कम्पनिको अधिकृत पुँजी र जारी पुँजी बृद्धि गर्न प्रबन्धपत्रमा संसोधन गर्ने सम्बन्धमा, आयोजनामा थप लगानी गर्ने सम्बन्ध, कम्पनीमा रहेको जगेडा सेयर विक्री र सेयर लागत प्रमाणीकरण सम्बन्धमा, आयोजनालाई कर्जा प्रदान गर्ने बैंक एनआईसी एसिया बैंकको SLA अनुसारको कर्जा सुबिधा लिने सम्बन्धी एजेण्डाहरु रहेका छन् । त्यस्तै Corporate Guarantee सम्बन्धमा र आयोजनाको कार्य सम्पादन र निर्माण सम्बन्धी एजेण्डा पनि रहेका छन् ।
फेसबुक प्रतिक्रिया












समाचार
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित