
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १ सय दिनभित्र विद्यार्थीहरुको नतिजा प्रकाशन गरिसक्नुपर्नेमा ४ सय दिनसम्म लगाउने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले २०८० असोज २७ मा परीक्षा समाप्त भएको १ सय दिनभित्रै परीक्षफल प्रकाशन गर्ने निर्णय गरेपनि परीक्षाको नतिजा प्रकाशन गर्न २ सय ४ देखि ४ सय दिनसम्म लागेको देखिएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
नतिजा प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक सत्र तथा रोजगारीका अवसरमा भाग लिन असर पर्ने भएकाले तोकिएको समयमा परीक्षाफल प्रकाशन गर्न महालेखाले सुझाव समेत दिएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता