बीमा नीतिले मार्गदर्शकका रुपमा काम गर्नेछ : अध्यक्ष ओझा

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा नीतिले मार्गदर्शकका रुपमा काम गर्ने बताएका छन् । प्राधिकरणले मंगलबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यस अघि यस्ताे नीति नरेहेकाे अवस्थामा याे नितिले मार्गदर्शककाे रुपमा काम गर्ने उनले बताएका हुन् ।

यसका लागि छुट्टै महाशाखा नै निर्माण गरेकाले प्राधिकरणले यसलाई मार्गदर्शक मानेर अघि बढ्ने अध्यक्ष ओझाकाे भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार