
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मोबिलिटी क्षेत्रमा थप व्यवस्थित विकास गर्न सरकारले निरन्तर काम गरिरहेको बताएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले यो जानकारी दिएका हुन्।
उनले भने, सरकारले सडक निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिइरहेको छ र चालु आर्थिक वर्षको बजेटमा समेत सडकको गुणस्तर सुनिश्चित गर्ने प्रावधान राखिएको छ। अर्थमन्त्रीले नाइमाले स्थापना भएको पहिलो वर्षमै अटो शो गरेर आफ्नो औचित्य प्रमाणित गरेको पनि उल्लेख गरे। उनले सडक पूर्वाधार सरकारको उच्च प्राथमिकता रहेको विषय भएकाले यसमा थप लगानी र सुधार जारी रहने बताए।
फेसबुक प्रतिक्रिया












समाचार
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो