काठमाडौं । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको भवनमा समेत आगजनी गरेका छन्। केही समयअघि उनीहरूले अदालत परिसरमा आगो लगाएका हुन्।