गुँरास लघुवित्तमा आजसम्म कायम सेयर धनीले मात्रै लाभांश पाउने

काठमाडौं । गुँरास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यो प्रस्ताव पारित गर्न कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेदेखि १० औं वार्षिक साधारणसभा बस्दैछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार