काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको जिकिर गर्दैै एमालेले मंगलबार रिट दर्ता गराएको हो ।
एमाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनस्र्थापनाको मागसहित रिट निबेदन दिएको हो ।