मेयर बालेनका बुवा रामनारायण शाहकाे निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोध परेको छ । उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो ।

बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो ।  उनलाई आइतबार अस्पताल लगिएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार