
काठमाडौं । काठमाडौं महानरपालिकाले विद्यार्थीको शारीरिक र मानसिक यातना हुने किसिमका गतिविधि नगर्न आग्रह गरेको छ । महानरपालिकाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
‘महानगरपालिकाले सबै सामूदायिक र संस्थागत विद्यालयहरुलाई सम्बोधन गर्दै लेखेको पत्रमा महानगरपालिका भित्रका केही विदालयमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावि मुन्डन गरिदिने कार्यले छात्रको मनोवैज्ञानिक असर परेको भनी गुनासो प्राप्त भएको सन्दर्भ र शिक्षा नियमावली २०५९ को नियम २५ (६) मा विदालय व्यवसस्थापन समितिले विद्यार्थीले पालना गर्नु पर्ने आचारसंहिता बनाइ लागू गर्ने र नियम १३३ (१) मा विद्यार्थीर्ला शारिरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातान नहने गरि आचार संहिता पालना गर्न गराउन हुन अनुरोध छ,’ भनिएको छ ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व