सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट आजज सुन तोलामा ६०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ६८ हजार १०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ४  हजार ४०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार ४२० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार