काठमाडौं महानगरका मेयर बालेन शाहलाई आयोगले बोलायो बयानका लागि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको उक्त आयोगले मेयर शाहलाई पत्र काट्दै बयानका लागि बोलाएको हो ।

आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुसँग बयान लिइसकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार