
काठमाडौं । आज देशभर श्रद्धा र भक्तिका साथ श्रीमञ्चमी पर्व मनाइँदैछ। ज्ञान, विद्या, कला र संगीतकी देवी सरस्वतीको विशेष पूजा–आराधना गरी यो पर्व मनाउने परम्परा छ। आजको दिनलाई वसन्त ऋतुको आगमनको संकेतको रूपमा पनि लिइन्छ ।
आज विद्यालय, पुस्तकालय, मठमन्दिर तथा घरघरमा सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ। विशेष गरी विद्यार्थीहरूले ज्ञान प्राप्तीको कामना सहित पुस्तक, कापी लगायत शैक्षिक सामग्रीहरूको पूजा गरी आजको पर्व मनाउने चलन रहेको छ ।
धार्मिक विश्वासअनुसार श्रीपञ्चमीका दिन अक्षरारम्भ, अध्ययन आरम्भ तथा शुभ कार्य गर्न उत्तम दिन मानिन्छ। आजका दिन बुबा–आमाहरूले आफ्नो बालबालिकालाई पहिलोपटक अक्षर चिनाउने तथा विद्यालयमा पठाउने पनि चलन बढ्दो छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व