
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर ४५४.३९ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको बढेको छ ।
त्यस्तै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन पौने ११ अर्बको कारोबार भएको बजारमा आज भने साढे ८ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८७८ कित्ता सेयर ८९ हजार ८३६ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो