सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको तोलाको २ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ३ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार रुपैयाँ तोला रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार