रिड्ज लाइनको आइपीओमा २५.११ गुणा आवेदन

काठमाडौं । रिड्ज लाइन इनर्जीको आइपीओमा २५.११ गुणा आवेदन परेको छ । कम्पनीले ११ लाख ८० हजार २६० कित्ता सेयरको लागि आवेदन माग भएकोमा २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ता सेयरको लागि आवेदन परेको हो ।

सीडीएसीका अनुसार अन्तिम दिनसम्ममा २६ लाख ६३ हजार ५५७ जनाले  यो कम्पनीको आईपीओमा आवेदन दिएका छन् । यो कम्पनीमा २ अर्ब ९६ करोड ३७ लाख ३ सय रुपैयाँको आवेदन परेको हो । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार