
काठमाडौं । युनाइटेड अजोड इस्योरेन्सले जारी गर्ने हकप्रद सेयरका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले फागुन १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस अनुसार फागुन १५ गतेसम्म नेप्सेमा सेयर खरिद गर्ने सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले १०० ः १० को अनुपातमा १०० रुपैयाँ अंकत मूल्यमा कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह