सर्लाही ३ मा हारको संघारमा नारायणकाजी, जितनजिक रास्वपा

काठमाडौं । सर्लाही–३ मा रास्वपा उम्मेदवार नरेन्द्र साह २४ हजार ४०० सय मतसहित जितनजिक पुगेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नारायणकाजी क्षेष्ठ ८९२८ मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका विनोद कुमार खनाल ३५५० मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यस्तै, एमालेका हरिप्रसाद उप्रेती ३००६ मतसहित चाैथाे स्थानमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार